नयाँ विकल्प – Page 898 – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

Author: नयाँ विकल्प

निकीतालाई सम्मान गर्दै ‘फेरि–फेरि’को मुर्हत
निकीतालाई सम्मान गर्दै ‘फेरि–फेरि’को मुर्हत

काठमाडौं । मँगलबार राजधानीमा एक समारोहबीच निर्माता निर्देशक पुरन थापाको चलचित्र फेरी फेरीको मुहुर्त गरिएको छ । मुर्हुतमा अभिनेत्री ऋचा...

गायक रमेश ताम्राकारको निधन
गायक रमेश ताम्राकारको निधन

काठमाडौं । अग्रज गायक एवँ सँगीतकार रमेश ताम्राकारको ६७ वर्षको उमेरमा बिहिबार राती हृदयघाटबाट निधन भयो । सांस्कृतिक संस्थान (राष्ट्रिय...

ब्वाईफ्रेन्डससँग सुरक्षित महसुस हुन्छ ममतालाई
ब्वाईफ्रेन्डससँग सुरक्षित महसुस हुन्छ ममतालाई

काठमाडौं । मोडल ममता बस्नेत पछिल्लो एक वर्षमा विभिन्न फेशन शोमा ¥याम्पमा छाउन थालेकी छिन् । काठमाडौं स्थित कपनकी यी...

हिट्स म्युजिक अवार्डमा साईलीको बर्चश्व
हिट्स म्युजिक अवार्डमा साईलीको बर्चश्व

काठमाडौं । हिट्स एफएमद्धारा आयोजिता हिट्स एफएम म्युजिक अवार्ड १९ औं संस्करण कार्यक्रममा नेपाली सँगीत क्षेत्रमा चार दशक भन्दा लामो...

बहुदलीय संसदीय व्यवस्थामा कुनै पनि सरकारको ग्यारेण्टी कार्ड हुँदैन 
बहुदलीय संसदीय व्यवस्थामा कुनै पनि सरकारको ग्यारेण्टी कार्ड हुँदैन 

मीन विश्वकर्मा, वाणिज्य मन्त्री गत साता सरकारले थुप्रै निर्णयहरु गर्यो  । भूकम्पपिडितलाई थप एक लाख अनुदान दिने देखि लिएर ६५...

ठूला दहलहरुमा उम्मेदवार छनौटपछि पार्टी भित्र बबाल
ठूला दहलहरुमा उम्मेदवार छनौटपछि पार्टी भित्र बबाल

राष्ट्रियसभाको गरिमा जोगाउन दलहरु चुके काठमाडौं । नेपालको संविधानले प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुई सदनात्मक संघीय व्यवस्थापिका संसदको व्यवस्था गरेको छ ।...

समानुपातिक विज्ञापन लागू गर्न समाजको जोड
समानुपातिक विज्ञापन लागू गर्न समाजको जोड

काठमाडौं । साना तथा स्वरोजगारमूलक संचारमाध्यमहरुको छाता संगठन लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजको केन्द्रीय समितिको बैठकले समानुपातिक विज्ञापन प्रणाली लागू गर्न सरकारसँग...

भारतको ६९औं गणतन्त्र दिवसको उपलक्ष्यमा नेपाललाई एम्बुलेन्स उपहार
भारतको ६९औं गणतन्त्र दिवसको उपलक्ष्यमा नेपाललाई एम्बुलेन्स उपहार

भारतको ६९औं गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न संघ संस्थालाई एम्बुलेन्स र बस प्रदान गरेको छ । नेपालस्थित भारतीय राजदूतावासले शुक्रबार नेपालका...

आचारसंहिता लागू गर्ने तर कारबाही नगर्ने आयोग
आचारसंहिता लागू गर्ने तर कारबाही नगर्ने आयोग

निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आचारसंहिता लागू गरेको छ । यस अवधिभर सरकार, प्रदेश सरकार, मन्त्री, स्थानीय...

राजधानीका लागि धनकुटावासिको संघर्ष
राजधानीका लागि धनकुटावासिको संघर्ष

सरकारले अस्थायी मुकाम तोक्दा पहाडलाई अपायक पर्ने गरी निर्धारण गरेको भन्दै यसको सर्वत्र विरोध भईरहेको छ । राजैनितक पहुच र शक्ति...