सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? – Naya Bikalpa
February 19, 2026, Thursday      Epaper

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा चार हजार तीन सय रुपैयाँले बढेर तीन लाख चार हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन तोलामा तीन लाख चार सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १८० रुपैयाँले बढेर तोलामा ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी तोलामा ४ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार

डुवानमुक्त नगर र शैक्षिक पूर्वाधार विकास मेरो प्रमुख एजेन्डा : डा. शेखर कोइराला
डुवानमुक्त नगर र शैक्षिक पूर्वाधार विकास मेरो प्रमुख एजेन्डा : डा. शेखर कोइराला
  • २०८२ फाल्गुन ७, १२: ०७

विराटनगर : नेपाली कांग्रेसका वरिष्ठ नेता तथा मोरङ क्षेत्र नं- ६ का उम्मेदवार शेखर कोइरालाले महेन्द्र मोरङ क्याम्पसको विज्ञान भवन...

यस्तो छ नेपाली कांग्रेसको प्रतिज्ञा पत्र (पूर्णपाठ)
यस्तो छ नेपाली कांग्रेसको प्रतिज्ञा पत्र (पूर्णपाठ)
  • २०८२ फाल्गुन ७, १२: ०७

काठमाडौं : नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । बिहीबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा...

एमालेलाई धक्का : पूर्वमन्त्री मानन्धरसहित दर्जनौं नेता कांग्रेसमा प्रवेश
एमालेलाई धक्का : पूर्वमन्त्री मानन्धरसहित दर्जनौं नेता कांग्रेसमा प्रवेश
  • २०८२ फाल्गुन ७, १२: ०७

काठमाडौं : प्रतिनिधिसभा चुनाव नजिकिँदै जाँदा नेकपा (एमाले)लाई धक्का लागेको छ। फागुन २१ गते हुने निर्वाचनअघि एमालेका पूर्वमन्त्री तथा प्रभावशाली...