प्रतिनिधिसभा बैठक साढे ६ बजेसम्म स्थगित, एमसीसी निर्णयार्थ पेश हुने – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

प्रतिनिधिसभा बैठक साढे ६ बजेसम्म स्थगित, एमसीसी निर्णयार्थ पेश हुने

काठमाडौं । प्रतिनिधिसभा बैठक साढे ६ बजेसम्मका लागि स्थगित भएको छ । विरोधकाबीच गत आइतबार संसदमा पेश भएको एमसीसी सम्झौतामाथि आजको बैठमा सैद्धान्तिक छलफल भएको हो ।

एमसीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पास गदै सम्झौतामाथिको सैद्धान्तिक छलफल सकिएको छ ।

एमसीसीमाथिको सामान्य छलफल सकिएसँगै बैठक आधा घण्टाका लागि स्थगित भएको हो भने साढे ६ बजेपछि बस्ने बैठकमा एमसीसी पारितका लागि निर्णयार्थ पेश गरिने बताइएको छ ।

सम्बन्धित समाचार

६ राजदूतलाई फिर्ता बोलाइयो
६ राजदूतलाई फिर्ता बोलाइयो
  • २०७८ फाल्गुन १५, १८: १०

काठमाडौं । सरकारले ६ राजदूतलाई फिर्ता बोलाएको छ ।परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सरकारले ६ राजदूतलाई फिर्ता बोलाउने निर्णय...

नाइजेरियामा हतियारधारी समूहको आक्रमणमा १६२ जनाको हत्या
नाइजेरियामा हतियारधारी समूहको आक्रमणमा १६२ जनाको हत्या
  • २०७८ फाल्गुन १५, १८: १०

काठमाडौं।नाइजेरियाको क्वारा प्रान्तमा बन्दुकधारीहरूको एक समूहले अन्धाधुन्ध आक्रमण गरी कम्तीमा १६२ जनाको हत्या गरेको छ ।रेड क्रसका क्वारा प्रान्तका सचिव...

हल्लाले गर्न सक्ने क्षति कम गर्न पनि  सर्वोच्च अदालतको तत्काल निर्णय आवश्यक
हल्लाले गर्न सक्ने क्षति कम गर्न पनि सर्वोच्च अदालतको तत्काल निर्णय आवश्यक
  • २०७८ फाल्गुन १५, १८: १०

१.फेरि हल्ला सुरु भयो सूचना प्रविधिको आन्तरिक कुसूचनाका हल्लाले मुलुकहरुको अवस्था नाजुक हुन थालेको बेलामा नेपाल पनि सूचना प्रविधिको हल्लाका...