‘अक्षर’ विमोचन – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

‘अक्षर’ विमोचन

नेपालगन्ज । साहित्यकार सनत सापकोटाको लघुकथा सङरूग्रह ‘अक्षर’ को विमोचन भएको छ ।

बाँसगढी नगरपालिकाका शताब्दी पुरुष नन्दलाल पौडेलले अक्षर लघुकथाको विमोचन गर्दै साहित्यप्रति जनमानसमा बढ्दै गएको रुचि सराहनीय रहेको बताए ।

सय वर्ष कट्नुभएका व्यक्तित्व पौडेलबाट कृति विमोचन गराउन पाउँदा निकै खुसी लागेको सहभागिले बताए ।

धरा भाषा साहित्य कला प्रतिष्ठान बाँसगढी बर्दियाका अध्यक्ष ईश्वरीप्रसाद रिजालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्राज्ञ सभा सदस्यद्वय महानन्द ढकाल र

शशिराम कार्की, खजुरा प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. इन्द्रबहादुर भण्डारी, बाँसगढी उद्योग व्यापार सङ्घका अध्यक्ष बद्री बराल, नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभागका सदस्य मणि अर्यालले र साहित्यकार सागर गैरेले कृति बारे आ आफ्नो धारणा राखेका थिए ।

सम्बन्धित समाचार

नेपाल तथा भारतका २८ जना प्राज्ञलाई नइ प्रज्ञा पुरस्कार
नेपाल तथा भारतका २८ जना प्राज्ञलाई नइ प्रज्ञा पुरस्कार
  • २०८० कार्तिक ९, १८: २७

काठमाडौँ। नइ एकेडेमीद्वारा आयोजित ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’मा सहभागी प्राज्ञहरुबाट आआफ्ना मन्तव्यपछि त्रिदिवसीय ऐतिहासिक सम्मेलनको समापन भएको छ ।समारोहमा...

देबि घिमिरेको मनझोलि लोकार्पण
देबि घिमिरेको मनझोलि लोकार्पण
  • २०८० कार्तिक ९, १८: २७

काठमाडौँ । उपन्यास “मनझोली” भव्य समारोहबीच साहित्यकार , गितकार, गजलकार देबि घिमिरे को पाँच वर्षको निरन्तर साधना र साहित्यिक यात्राको सार्थक...

नेपालभाषा चिबाखं साहित्यको ख्वाःपौ (मुखपत्र) विमोचन
नेपालभाषा चिबाखं साहित्यको ख्वाःपौ (मुखपत्र) विमोचन
  • २०८० कार्तिक ९, १८: २७

ललितपूर । नेपालभाषा चिबाखं साहित्यको प्रवर्द्धन गर्ने उद्देश्यले ख्वाःपौ विमोचन तथा लघुकथा वाचन कार्यक्रम सम्पन्न भएको छ । शनिबार पाटन संग्रहालयको...