प्रतिनिधि सभाकाे बुधबारकाे बैठकमा पनि एमाले अवराेध कायमै – Naya Bikalpa
August 10, 2026, Monday      Epaper

प्रतिनिधि सभाकाे बुधबारकाे बैठकमा पनि एमाले अवराेध कायमै

काठमाडौं । संघीय संसदको हिँउदे अधिवेशन अन्तरगत बुधबार तेस्रो बैठक सुरु भएको छ । प्रतिपक्ष दल नेकपा एमालेले बैठकमा अवरोध कायमै राखेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गरेसंगै एमाले सांसदहरुले ‘पक्षपूर्ण व्यवहार बन्द गर’भन्नेलगाउँदै बैठक अवरुद्ध पार्ने काममा निरन्तरता दिएका हुन् ।

संसदमा एमाले सांसदहरुले सभामुखले पटक पटकका सभालाई सूचारु गर्न सहयोग गरि आफ्ना असहमति बैठकमा राख्न गरेको आग्रहलाई बेवास्ता गर्दै नारा लगाएर विरोध जनाएका थिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालले पार्टीले कारबाही गरेका माधव नेपालसहितका १४ जना सांसदलाई कारबाहीको सूचना टाँस नगरेर सभामुख सापकोटा आफै पार्टी फुटाउने षडयन्त्रमा लागेको आरोप लगाउँदै आएका छन् ।

यसैको शिलशिलामा एमालले संसद अवरुद्ध पार्दै आएको छ ।

सम्बन्धित समाचार

ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
  • २०७८ पुष ७, १३: ५०

ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...

४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
  • २०७८ पुष ७, १३: ५०

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...

कांग्रेसलाई एकताबद्ध बनाउन ट्रेड युनियनकर्मीहरुद्वारा आग्रह
कांग्रेसलाई एकताबद्ध बनाउन ट्रेड युनियनकर्मीहरुद्वारा आग्रह
  • २०७८ पुष ७, १३: ५०

मुलुक लोकतन्त्र र संविधानको संरक्षण र सम्बर्धन गर्नुपर्ने गम्भीर मोडमा उभिएको अवस्थामा नेपाली कांग्रेस भित्र झांगिदै गएको गुटगत तिक्तता, विशेष...