एमसीसी सम्झाैता सञ्चारमन्त्रीले संसदमा पेस गर्दै.. – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

एमसीसी सम्झाैता सञ्चारमन्त्रीले संसदमा पेस गर्दै..

काठमाडौं । अमेरिकी सहायता सम्झौता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) आज प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले टेबल गर्दैछन् ।

सरकारका अर्थमन्त्री जनार्दन शर्मा आजको बैठकमा अनुपस्थित भएपछि अर्थमन्त्री शर्माको ठाउँमा कार्कीले एमसिसी टेबल गर्न लागेका हुन् ।
त्यस्तै प्रतिनिधिसभा बैठक अगाडी कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसीसी पेस गर्ने निर्णय गरेसंगै सरकारका अर्थमन्त्री शर्माले बैठकमा टेबल गर्ने प्रस्ताव कार्यसूचीमा राखिएको थियो ।

सम्बन्धित समाचार

डा. शेखरका कारण कांग्रेसमा कोइरालाहरुको विरासत गुम्दै
डा. शेखरका कारण कांग्रेसमा कोइरालाहरुको विरासत गुम्दै
  • २०७८ फाल्गुन ८, १४: १८

काठमाडौं । राणाशाहीको कठोर जहानियाँ शासनका बेला राजनीतिक दल खोल्न, संगठन बनाउन, स्वतन्त्र रूपमा आवाज उठाउन प्रतिबन्ध लगाइएको थियो ।...

निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
  • २०७८ फाल्गुन ८, १४: १८

  सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...

नेपाली लायनिजमको ईतिहासमा चावहिल सिटीको गौरबपूर्ण कार्यलाइ अभूतपुर्व सफलता
नेपाली लायनिजमको ईतिहासमा चावहिल सिटीको गौरबपूर्ण कार्यलाइ अभूतपुर्व सफलता
  • २०७८ फाल्गुन ८, १४: १८

लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफ अन्तर्गत काठमाडौं चाबहिल सिटी क्लवका संस्थापक अध्यक्ष एवंम २०२६/०२७ का DG Elect लायन अजय...