एनसीसी बैंक र मनकामना अस्पतालबिच सम्झौता सम्पन्न – Naya Bikalpa
May 14, 2024, Tuesday

एनसीसी बैंक र मनकामना अस्पतालबिच सम्झौता सम्पन्न


काठमाडौं । एनसीसी बैंक र मनकामना अस्पताल प्रा.लि. बिच सम्झौता सम्पन्न भएको छ । नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्ष देखि सरल, सहज र भरपर्दो बैंकिङ्ग सेवा तथा ग्राहकहरु माझ विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त एनसीसी बैंकले आफ्ना ग्राहकहरुलाई चितवनको भरतपुरमा अवस्थित मनकामना अस्पताल प्रा.ली मा विशेष छुट प्रदान गर्ने सम्झौता भएकोे हो ।

सम्झौता अनुसार बैंकको भिसा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले उक्त मनकामना अस्पताल प्रा.लि मा OPD Checkup & Investigation (Endoscopy, X-Ray, USG, Pathology tests, General Ward & Cabin bed charges   मा १५ प्रतिशत र OT Charges, CT Scan, ICU, NICU, HDU/Nursery  मा १० प्रतिशतसम्म छुट प्राप्त हुने जनाइएकाे छ ।

एनसीसी बैंक २५ वर्ष देखि आम नागरिकका माझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको छ ।

सम्बन्धित समाचार

कांग्रेस सांसदले उठेर विरोध गरेपछि ‘राष्ट्रपतिलाई धन्यवाद’ दिने प्रस्ताव पारित हुन सकेन
कांग्रेस सांसदले उठेर विरोध गरेपछि ‘राष्ट्रपतिलाई धन्यवाद’ दिने प्रस्ताव पारित हुन सकेन
  • २०७९ भाद्र २३, १७: ५९

  काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदको दुवै सदनमा लागि मंगलबार प्रस्तुत...

यस्तो छ सरकारको नीति तथा कार्यक्रम
यस्तो छ सरकारको नीति तथा कार्यक्रम
  • २०७९ भाद्र २३, १७: ५९

  काठमाडौं। सरकारले काठमाडौंको चक्रपथसहित देशका अध्यधिक सवारी चाप हुने सडकखण्डमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाउने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र...

भूमिहिन ५ लाखलाई सरकारले जग्गा दिने
भूमिहिन ५ लाखलाई सरकारले जग्गा दिने
  • २०७९ भाद्र २३, १७: ५९

काठमाडौं। सरकारले देशभरका ५ लाख भूमिहीनहरुलाई जग्गा उपलब्ध गराउने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसद्‍को संयुक्त बैठकमा आगामी आर्थिक...