अभिषेक ऐश्वर्या डिभोर्सको चर्चा – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

अभिषेक ऐश्वर्या डिभोर्सको चर्चा

काठमाडौं । बलिउड अभिनेता अभिषेक बच्चन र ऐश्वर्या रायबीच डिभोर्सको अपुष्ट समाचार चर्चामा छ । दुवै जोडीले मुख खोलेका छैनन् ।

तर, सार्वजनिक कार्यक्रममा पनि बोलचाल नगर्दा डिभोर्सको कुरा फैलाउनेलाई थप मसला मिलेको छ । विभिन्न कार्यक्रममा यी जोडी छुट्टा छुट्टै देखिन्छन् ।

सँगै भएकोमा पनि उनीहरुको बोलचाल नहुँदा डिभोर्सको ‘र्‍युमर’ सत्य उन्मुख देखिन्छ।

ऐश्वर्याले अभिषेकको घर छाडेर माइतमा बस्न लागेकी भारतीय मिडियाको दाबी छ ।

यद्यपि उनी आफ्नी छोरी आरध्यासँगै देखिन्छन् । ऐश्वर्याले अभिषेकको घर छाडेर माइतमा बस्न लागेकी हुन्।

सम्बन्धित समाचार

डा. शेखरका कारण कांग्रेसमा कोइरालाहरुको विरासत गुम्दै
डा. शेखरका कारण कांग्रेसमा कोइरालाहरुको विरासत गुम्दै
  • २०८० पुष ११, १०: ३०

काठमाडौं । राणाशाहीको कठोर जहानियाँ शासनका बेला राजनीतिक दल खोल्न, संगठन बनाउन, स्वतन्त्र रूपमा आवाज उठाउन प्रतिबन्ध लगाइएको थियो ।...

नेपाली लायनिजमको ईतिहासमा चावहिल सिटीको गौरबपूर्ण कार्यलाइ अभूतपुर्व सफलता
नेपाली लायनिजमको ईतिहासमा चावहिल सिटीको गौरबपूर्ण कार्यलाइ अभूतपुर्व सफलता
  • २०८० पुष ११, १०: ३०

लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफ अन्तर्गत काठमाडौं चाबहिल सिटी क्लवका संस्थापक अध्यक्ष एवंम २०२६/०२७ का DG Elect लायन अजय...

ललितपुर कांग्रेसमा जरा अभियानको तीव्रता, ७१ वटै वडामा प्रतिनिधि खटाइयो
ललितपुर कांग्रेसमा जरा अभियानको तीव्रता, ७१ वटै वडामा प्रतिनिधि खटाइयो
  • २०८० पुष ११, १०: ३०

ललितपुर । नेपाली कांग्रेस ललितपुरले यही १ गतेवाट ललितपुरमा पार्टी संगठन सुद्धीकरण तथा संगठन विस्तारको लागि जरा अभियान अन्तर्गत जिल्ला,...