आज एमालेको पालिका अधिवेशन, ओलीले उद्घाटन गर्दै – Naya Bikalpa
August 28, 2026, Friday      Epaper

आज एमालेको पालिका अधिवेशन, ओलीले उद्घाटन गर्दै

काठमाडौं । नेकपा (एमाले)ले देशभर पालिका अधिवेशन आयोजना गरेको छ । गत शनिबार वडा अधिवेशन सकेको एमालेले आज ७ सय ५३ स्थानीय तहका अधिवेशन एकैपटक गर्न लागेको जनाएको छ ।

मंगलबार दिउँसो १ बजे थापाथलीस्थित पार्टीको केन्द्रीय कार्यालयबाट पालिका अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्दै छन् । बाढीपहिरोले प्रभावित बाहेक पालिका कमिटीको अधिवेशनमा हुन लागेको एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले बताए ।

असोजमा भएको पहिलो विधान महाधिवेशनबाट पारित विधानअनुसार अधिवेशन भइरहेको उनको भनाइ छ । आगामी मंसिर १० देखि १२ सम्म चितवनमा १० औँ राष्ट्रिय महाधिवेशन आयोजना गर्ने भएको छ ।

सम्बन्धित समाचार

चुनदेवी कांग्रेसलाई अर्को झड्का : सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
चुनदेवी कांग्रेसलाई अर्को झड्का : सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
  • २०७८ कार्तिक ९, ०९: २९

काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा अन्तरकालीन आदेश...

चुनदेवी कांग्रेसलाई लाग्यो झड्का- सर्वोच्च अदालतद्वारा फैसला सच्याउन अस्वीकार
चुनदेवी कांग्रेसलाई लाग्यो झड्का- सर्वोच्च अदालतद्वारा फैसला सच्याउन अस्वीकार
  • २०७८ कार्तिक ९, ०९: २९

काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाद्वारा दायर गरिएको फैसला/आदेश संशोधन सम्बन्धी निवेदनलाई अस्वीकार गरेको छ । अदालतको...

विपद् व्यवस्थापनमा जुट्न कांग्रेसको आह्वान, पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित
विपद् व्यवस्थापनमा जुट्न कांग्रेसको आह्वान, पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित
  • २०७८ कार्तिक ९, ०९: २९

काठमाडौं : नेपाली कांग्रेसले देशका विभिन्न भागमा आएको विनाशकारी बाढी र प्राकृतिक विपद्का कारण उत्पन्न परिस्थितिलाई दृष्टिगत गर्दै आफ्ना सम्पूर्ण...