कच्चा तेलको मूल्यमा गिरावट् – Naya Bikalpa
May 14, 2024, Tuesday

कच्चा तेलको मूल्यमा गिरावट्

एजेन्सी अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उच्च गिरावट आएको छ । कच्चा तेलको मूल्यमा उच्च गिरावट भएसंगै यसको मूल्य ७ महिनायताकै न्यून विन्दुमा पुगेको छ ।

ओपेक प्लस देशहरुले कच्चा तेलको उत्पादन घटाउने निर्णय गरेका छन। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा दबाब छ र यो तल्लो तहमा छ। कच्चा तेल डब्ल्यूटीआई लगभग १.५ प्रतिशतले घटेर ८५.४९ डलर प्रतिब्यारेलमा झरेको छ।

यो तेलको मूल्यमा ठूलो गिरावट हो। चीनका धेरै ठाउँमा लकडाउन लगाइएको छ । यसले विश्वको सबैभन्दा ठूलो तेल आयात गर्ने देशको तेलको मागमा पनि असर गरेको छ । अर्कोतर्फ ब्रेन्ट आयल प्रतिब्यारल १.३५ प्रतिशतले घटेर ९१.५९ डलरमा कारोबार भइरहेको छ।

सम्बन्धित समाचार

सहकारी पीडितलाई न्याय दिन माग गर्दै महिला संघद्वारा प्रदर्शन
सहकारी पीडितलाई न्याय दिन माग गर्दै महिला संघद्वारा प्रदर्शन
  • २०७९ भाद्र २७, ११: ०५

काठमाडौं। नेपाल महिला संघले सहकारीको बचत अपचलनमा गृहमन्त्री रवी लामिछानेको संलग्नता रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै विरोध...

कांग्रेस सांसदले उठेर विरोध गरेपछि ‘राष्ट्रपतिलाई धन्यवाद’ दिने प्रस्ताव पारित हुन सकेन
कांग्रेस सांसदले उठेर विरोध गरेपछि ‘राष्ट्रपतिलाई धन्यवाद’ दिने प्रस्ताव पारित हुन सकेन
  • २०७९ भाद्र २७, ११: ०५

  काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदको दुवै सदनमा लागि मंगलबार प्रस्तुत...

यस्तो छ सरकारको नीति तथा कार्यक्रम
यस्तो छ सरकारको नीति तथा कार्यक्रम
  • २०७९ भाद्र २७, ११: ०५

  काठमाडौं। सरकारले काठमाडौंको चक्रपथसहित देशका अध्यधिक सवारी चाप हुने सडकखण्डमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाउने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र...