काठमाडौँ । साताको चौथो कारोबार दिन आज प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।
नेप्से परिसूचक ०.८४ अंकले बढेर २०३०.९४ विन्दुमा पुगेको हो ।
यो सेसनमा ३८ स्क्रिप्टको २ हजार ३६७ कित्ता सेयर ६ लाख ५५ हजार ७३३ रुपैयाँमा खरिदबिक्री भए । प्री ओपन सेसनमा १७ स्क्रिप्टको मूल्य बढ्यो भने १२ को घट्यो । ६ स्क्रिप्टको मूल्य भने यो सेसनमा स्थिर रह्यो ।
काठमाडौं : स्वास्थ्य बीमा बोर्डले बाढी प्रभावित जिल्लाहरुमा बीमा सेवामा सहजीकरण गर्ने भएको छ । बोर्डले आज विज्ञप्ती जारी गर्दै यही...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित एवं प्राकृतिक विपत्तिमा घरबारविहीन भएका, आफन्त...
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सकी विदेशमन्त्री इरौथिशाम आदमबीच सोमबार दिउँसो टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा विदेशमन्त्री आदमले...